‘हेरेको तिमीलाई’मा सिम्पल र कुन्साङको अन्स्क्रिन प्रेम ( भिडियो )

काठमाडौं । लोकप्रिय गायिका एवम मोडल सिम्पल खरेल र मोडल कुन्साङ बोम्जन फिचर्ड ‘हेरेको तिमीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा क्युट कपलको रुपमा देखिएका यो जोडी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। यस गीतमा लोकप्रिय गायिका मिलन नेवारको सुमधुर स्वर रहेको छ । प्रेमिल शैलीको गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ भने … Continue reading ‘हेरेको तिमीलाई’मा सिम्पल र कुन्साङको अन्स्क्रिन प्रेम ( भिडियो )